नवौँ राष्ट्रिय खेलकुद: एनआरएनएका १४३ जना खेलाडी सहभागी

कास्की । पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ । खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमका १४३ जना खेलाडीहरुले भाग लिएका छन् । ती मध्ये महिला तर्फ १६ र पुरुष १२७ जना खेलाडी रहेका छन् … Continue reading नवौँ राष्ट्रिय खेलकुद: एनआरएनएका १४३ जना खेलाडी सहभागी